top of page
Tarahareko Maja - Dust Jacket

Tarahareko Maja - Dust Jacket

SKU: DJAG151532
₹350.00Price
Sales Tax Included

"ताराहरूको माझ" कविता संग्रह दार्जीलिङ निवासी नमिता शर्मा-को पहिलो कविता संग्रह हो। यो संग्रह उनको शब्दहरूको झुण्ड मात्र नभ‌एर उनको भावनामा समेटिएको लहरहरु हुन्। पहिलो संग्रह मात्र नभ‌एर यो उनको पहिलो माया आमा प्रतिको समर्पण पनि हो। यो संग्रह उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग हो। धेरै वर्ष अघि देखि आफ्नो भावानाहरूलाई समेट्दै आएर आज एक किताबमा उतिर्ण हुन सफल भएको छ। जहाँ आफ्नो व्यक्तिगत विषयलाई मात्र प्राथमिकता नदिएर, आफ्नो गाउँ, समाज र देशले भोगिरहेको यथार्थको आवाज पनि बन्ने कोशिश गरेकिछिन्।

  • Author Name

    Namita Sharma
  • Terms and Conditions

    All items are non returnable and non refundable
  • Language

    Nepali
bottom of page